२०८३ कार्तिक २१ गते शुक्रबार

समाचार



देशमा बस्ने वातावरण छैन, विदेश जाने पासपोर्ट बनाउन पनि सास्ती [फोटोफिचर]

त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड। उच्च शिक्षा र रोजगारीका लागि विदेश जान चाहने युवाहरु राहदानी (पासपोर्ट) बनाउन दिनभर लाइनमा बस्नुपर्ने बाध्यता छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी...
नेपाल क्लिक्स | २०८३ साउन १४ गते बिहिबार ०१:२७

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी, किसान समस्यामा

जनकपुरधाम: सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन्। रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ...
नेपाल क्लिक्स | २०८३ साउन १४ गते बिहिबार १२:५९

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा: बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन...
नेपाल क्लिक्स | २०८३ साउन १४ गते बिहिबार १२:५६

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर: हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ। जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन्। उनीहरूले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका...
नेपाल क्लिक्स | २०८३ साउन १४ गते बिहिबार १२:५२

सप्तरीमा १२ करोडमा बन्यो नयाँ सबस्टेसन, १५ हजार उपभोक्ताले पाउनेछन् गुणस्तरीय विद्युत् सेवा

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा निर्माण गरेको ३३/११ केभी, ६/८ एमभीए क्षमताको नयाँ सबस्टेसन बुधबार साँझदेखि सञ्चालनमा ल्याएको छ। करिब १२ करोड रुपैयाँको...
नेपाल क्लिक्स | २०८३ साउन १४ गते बिहिबार १२:३८

सवा ३ अर्बमा चुन्नप्रसाद शर्माले पाँचतारे होटल स्याफ्रन बनाउँदै, हायात रिजेन्सी ब्राण्डमा चल्ने

होटलमा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। जसमध्ये दुई अर्ब १९ करोड रुपैयाँ ऋण र बाँकी स्वपुँजीबाट जुटाइएको छ।
नेपाल क्लिक्स | २०८३ साउन १४ गते बिहिबार १२:०२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना