२०८३ कार्तिक २२ गते शनिवार

समाचार



शेखरले बोलाए समूह भेला

मंगलबार (मंसिर २६ गते) दिउँसोका लागि कोइरालाले नेताहरूलाई बोलाएका हुन्।
नेपाल क्लिक्स | २०८० मङ्सिर २४ गते आईतबार ०६:०२

ग्लोबल आइएमई बैंकले एकसाथ सञ्चालनमा ल्यायो नयाँ ४ शाखा

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध हुन थालिसकेका छन्।
नेपाल क्लिक्स | २०८० मङ्सिर २४ गते आईतबार ०५:४५

रारामा डुंगा सरर…

पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाईफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटकले जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन्।
नेपाल क्लिक्स | २०८० मङ्सिर २४ गते आईतबार ०४:३५

२६ वर्षपछि कांग्रेसले ल्यायो ‘नेपाल पुकार’

आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
नेपाल क्लिक्स | २०८० मङ्सिर २४ गते आईतबार ०४:२८

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको सुनुवाई मंसिर २९ मा

संसदीय सुनुवाइ समितिले उनीहरूलाई अनुमोदन गरेपछि नियुक्ति पाउनेछन्।
नेपाल क्लिक्स | २०८० मङ्सिर २४ गते आईतबार ०४:१५

इलाममा ‘एक रुपैयाँ बचत’ अभियान

उनकी आमा सम्झनाले भनिन्, 'चकलेट खाने उमेरमा पैसा बैँकमा राख्छु भन्ने मानसिकता पालिकाले नै बनाइदिएको हो।'
नेपाल क्लिक्स | २०८० मङ्सिर २४ गते आईतबार ०३:१७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना