गलकोट (बागलुङ)- बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन्। त्यसैमध्येका एक हुन्, चन्द्र खत्री। गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा रु तीन...
काठमाडौँ- शुक्रबार राति ११:४७ मा जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका हो।
बारेकोट गाउँपालिकाका...
रुकुम पश्चिम- जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार राति गएको भूकम्पमा परी ८० जनाको ज्यान गएको विवरण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीमा १ सय ५० जना बढी घाइते भएको विवरण पुगेको छ।
जिल्ला...
काठमाडौँ- जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी ७२ जनाको मृत्यु भएको छ। जाजरकोट र रुकुम पश्चिममा मात्र यो संख्यामा मृत्यु भएको सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले जानकारी...
जाजरकोट- भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु भएको हो।
सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा...
काठमाडौँ- जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जनधनको ठूलो क्षति भएको अनुमान नेपाल प्रहरीले गरेको छ। शुक्रबार राति ११:४७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट, सुर्खेत,...