काठमाडौँ- शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ।
भूकम्पमा परी १६६ जना घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
मृतकमध्ये...
बागलुङ- कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी दुर्घटनामा परेको छ। बाग्लुङको बुर्तिबाङमा मोटरसाइकलसँग ठोक्किएर सामान्य दुर्घटना भएको कर्णालीको उपसभामुख यशोदा न्यौपानेले जानकारी...
काठमाडौँ- जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकामध्ये ८ जनालाई काठमाडौँ ल्याइएको छ।
चौरजहारी विमानस्थलबाट उनीहरूलाई काठमाडौँ ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको छ।
नेपाल...
काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र राहतका काम एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेको बताएका छन्।
गृह मन्त्रालयको आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली...
इजरायल र हमासबीचको संघर्षमा दुवै पक्षले क्षति व्यहोरिरहेका छन्। यो संघर्षमा कम्तीमा १४ सय इजरायली तथा गाजामा ८ हजार ५ सयभन्दा धेरै प्यालेस्टाइनी मारिएको विभिन्न रिपोर्टहरुले जनाएका छन्।
१०६...
काठमाडौं– शुक्रबार मध्यरातमा गएको भूकम्प पिडितका लागि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले राहत कोष स्थापना गरेको छ।
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका पिडितलाई...