२०८३ कार्तिक २१ गते शुक्रबार

समाचार



‘खल्ती इन्फ्लुएन्सर अवाड्रस’ को घोषणा

काठमाडौँः नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवाड्रस’ आयोजना हुने भएको छ । नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई...
नेपाल क्लिक्स | २०८३ साउन १० गते आईतबार ०५:४२

डीडीसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

काठमाडौँ: दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन डीडीसीका महाप्रबन्धक डा. शरणकुमार...
नेपाल क्लिक्स | २०८३ साउन १० गते आईतबार ०५:३९

आइफोनको लोभमा साथीको हत्या, एक सातापछि मनखोलामा भेटियो शव

कास्की: मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ। यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका...
नेपाल क्लिक्स | २०८३ साउन १० गते आईतबार ०४:०८

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने...
नेपाल क्लिक्स | २०८३ साउन १० गते आईतबार ०३:५८

लघुवित्त पीडित किसान राजधानी मार्चपास

लघुवित्त तथा वित्तीय शोषण पीडित किसान–मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन्। लघुवित्त तथा वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च सुरु भएको हो। मार्च...
नेपाल क्लिक्स | २०८३ साउन १० गते आईतबार ०३:४१

यामाहा एक्सएसआर १५५ को बुकिङ खुला, मूल्य कति पर्ला?

काठमाडौं : रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजनमा तयार गरिएको यामाहाको नयाँ एक्सएसआर १५५ मोटरसाइकल नेपाल भित्रिने भएको छ। यसको अग्रिम बुकिङ खुला गरिएको छ। नेपालका लागि यामाहाको आधिकारिक...
नेपाल क्लिक्स | २०८३ साउन १० गते आईतबार ०२:००

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना