२०८३ कार्तिक १८ गते मङ्गलबार

समाचार



पाकिस्तानविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता

काठमाडौं- एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ। मुल्तान स्टेडियममा टस हारेर पहिले बलिङ गरिरहेको नेपालका लागि रोहित पौडेले पनि विकेट लिएका हुन्। नेपाली टिमको...
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार ०४:०१

 व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छः अध्यक्ष ओली

उनले तत्कालीन सरकारले सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली जनता र संसदलाई धोका दिएको भन्दै भने,‘सरकारले त्यति बेला नेपालीजनतालाई झुट बोलेर धोका दिएको हो ।
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार ०१:२८

३४ वर्षपछि बैठकका लागि सिरहा फर्कियो एमाले

लहान (सिरहा)- नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्दै छ। नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार...
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार ११:३८

जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा

गृह मन्त्रालयले पर्व विदाअन्र्तगत भदौ १४ गते रक्षा बन्धन तथा जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार ११:१५

पाल्पामा पहिरोले स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु, ७ जना घाइते

गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो । पहिरोमा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ७ जनालाई उद्धार गरिएको प्रहरीले...
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार १०:३८

सेनानी गुल्मपति पण्डित चार दिनदेखि बेपत्ता

आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्मबाट निस्किएका सेनानी पण्डित अहिलेसम्म सम्पर्कमा नआएका हुन्।
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार ०९:५०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना