काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध नगरिएको दाबी गरेका छन्।
कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...
नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।
राज्य व्यवस्था समिति सभापतिका लागि कांग्रेसका रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसकै आरजु राणा देउवाले कृषि समिति सभापतिका लागि उम्मेदवारी दिएकी छन्।
काठमाडौँ- बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकैको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारी भ्रष्टाचार गरेको आरोपमा चार जना पूर्वमन्त्रीलगायतविरुद्ध मुद्दा दर्ता भएको छ। यो प्रकरणमा...