काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।
यसअघिका अध्यक्ष रहेका सुदेश पराजुलीले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू विद्यार्थी राजनीतिबाट बिदा भएको बताएका छन्।
अनुसार अनेरास्ववियूको नवगठित कमिटीमा अध्यक्ष लामा र महासचिव महेश श्रेष्ठ छन्।
लामा यसअघि अनेरास्ववियूकी महासचिव थिइन्।


