२०८३ कार्तिक २२ गते शनिवार

समाचार



अन्तिम १६ मै रोकियो अमेरिकाको विश्वकप यात्रा, बेल्जियम ४-१ ले क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ: फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट...
नेपाल क्लिक्स | २०८३ असार २३ गते मङ्गलबार १०:०१

देउवापुत्र जयवीरसिंह सम्पत्ति शुद्धिकरणको राडारमा,सात दिनभित्र हाजिर हुन ‘अल्टिमेटम’

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जयवीरलाई अनुसन्धानका लागि बोलाएको छ। विभागले जयवीरलाई हाजिर हुन एक साताको अल्टिमेटम दिएको छ।
नेपाल क्लिक्स | २०८३ असार २३ गते मङ्गलबार ०७:४६

घरजग्गा कारोबारमा सुधारको संकेतः एक खर्ब ८३ अर्बको किनबेच, काठमाडौँमा २२३ प्रतिशत बढ्यो

देशभर घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशत बढेको छ। गत वर्ष यही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशत घटेको थियो।
नेपाल क्लिक्स | २०८३ असार २२ गते सोमबार ०६:२७

अर्थमन्त्री डा वाग्ले र एडीबीका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोगलगायतका विषयमा छलफल भएको छ। सिंहदरबारस्थित...
नेपाल क्लिक्स | २०८३ असार २२ गते सोमबार ०५:५५

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

काठमाडौँ: नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ। दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी...
नेपाल क्लिक्स | २०८३ असार २२ गते सोमबार ०५:५२

‘निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्रले गति लिन सक्दैन’

मौद्रिक नीतिको मुख्य कार्य भनेको सरकारले लिएको वित्तिय लक्ष्यलाई पोलिसी रेटमार्फत सन्तुलनमा राख्नु हो। यद्यपि, समय–समयमा आउने सर्कुलरहरू र नियामकीय परिवर्तनहरूले बजारमा पार्ने प्रभावलाई...
मनोज ज्ञवाली | २०८३ असार २२ गते सोमबार ०५:३३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना