२०८३ कार्तिक २२ गते शनिवार

समाचार



ट्राफिक कारबाही: काठमाडौँ उपत्याकामा २४ घण्टामै साढे १० लाख राजस्व संकलन

काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व दाखिला भएको काठमाडौँ उपत्यका...
नेपाल क्लिक्स | २०८३ असार ८ गते सोमबार ११:४३

दीपक भट्ट प्रकरणको असर: १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा

निगरानीमा राखिएका कम्पनीहरू विभिन्न क्षेत्रका छन्। तीमध्ये अधिकांश उत्पादन, व्यापार, सेवा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कम्पनी हुन्। इन्फोमेरिक्सले कम्पनीहरूको व्यवसाय सञ्चालन, वित्तीय...
नेपाल क्लिक्स | २०८३ असार ८ गते सोमबार ११:२०

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा...
नेपाल क्लिक्स | २०८३ असार ८ गते सोमबार ११:१२

माउण्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँः माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (असार ८) अन्तिम दिन हो। कम्पनीले असार ३ गतेदेखि सर्वसाधारणका...
नेपाल क्लिक्स | २०८३ असार ८ गते सोमबार ११:०४

राहुघाट आयोजनाको सुरुङमा पानी भर्न थालियो, बिजुली उत्पादनको तयारी

म्याग्दी। म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरेको ४०...
नेपाल क्लिक्स | २०८३ असार ८ गते सोमबार ०८:४०

राष्ट्र बैंकको नयाँ मार्गदर्शनले बैंकका सीईओको तलब बढाउँछ कि घटाउँछ?

हाल कार्यरत सीईओको तलब घट्दैन। तर, उनीहरूको कार्यकाल सकिएपछि आउने नयाँ सीईओको तलब भने बैंकको सूचकका आधारमा निर्धारण हुन्छ। सूचक राम्रो भए तलब बढ्न सक्छ, कमजोर भए घट्न पनि सक्छ।
सीता बुढाथोकी | २०८३ असार ८ गते सोमबार ०७:५०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना