२०८३ कार्तिक २२ गते शनिवार

समाचार



रास्वपालाई प्रदीप ज्ञवालीको सुझाव: गाडीमा एसेलेटरसँगसँगै ब्रेक पनि राखिएको हुन्छ

काठमाडौँ: नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सन्तुलनमा रहेर अघि बढ्न सुझाव दिएका छन्। उनले गाडीमा एउटा एसेलेटरसँगसँगै ब्रेक पनि राखिएको...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०५:४२

माओवादी र रास्वपा उदयलाई तुलना गर्दै वर्षमानले बताए यस्ता ५-५ समानता र भिन्नता

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयलाई तत्कालिन नेकपा माओवादीसँग तुलना गरेका छन्। उनले चितवनमा जारी रास्वपाको महाधिवेशनमा...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०५:२२

राप्रपाले नभएर रविले राजा ल्याउँछ भनेर रास्वपालाई राजावादीले भोट गरे: लिङ्देन

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूले भने राष्ट्रिय स्वतन्त्र पार्टी (लाई) गत फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा भोट गरेको बताएका...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०४:४५

बालेनको प्रशंसा गर्दै सीके राउतले भने– हमारा प्रधानमन्त्री अलग लेभलका बंदा है

काठमाडौँ: जनमत पार्टीका अध्यक्ष डा सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा गरेका छन्। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०४:१९

निराशालाई आशा र आक्रोशलाई निर्माणमा बदलौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले राशालाई आशा, आक्रोशलाई निर्माणमा बदल्नुपर्ने बताएका छन्। आइतबारदेखि चितवनमा सुरू भएको पार्टीको...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०४:१३

रास्वपा महाधिवेशन: अन्तिम नामवली राति ११ बजे, मंगलबार बिहान साढे ८ बजेदेखि निर्वाचन

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०३:२९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना