२०८३ कार्तिक २२ गते शनिवार

समाचार



उद्योगहरुको औसत क्षमता उपयोग ४२.११ प्रतिशत, १७ खर्ब ७८ अर्ब बैंकको ऋण लगानी

सर्वेक्षणमा समेटिएका उद्योगहरुमध्ये गार्मेण्ट उद्योगको क्षमता उपयोग ९५.७४ प्रतिशत र अन्य लत्ता कपडा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ९० प्रतिशत रहेको देखाएको छ।
नेपाल क्लिक्स | २०८३ जेठ ३१ गते आईतबार ०२:३६

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ। आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा...
नेपाल क्लिक्स | २०८३ जेठ ३१ गते आईतबार ०१:५१

मौज्दात पर्याप्त हुँदाहुँदै किन बढिरहेछ चिनीको मूल्य?

विराटनगर: देशभर चिनीको पर्याप्त मौज्दात रहे पनि बजारमा मूल्य निरन्तर उकालो लागिरहेको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि सुरु भएको मूल्यवृद्धिको शृङ्खला एक महिनामै प्रतिकिलो १५ रुपैयाँसम्म...
नेपाल क्लिक्स | २०८३ जेठ ३१ गते आईतबार ०१:४५

शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक

क्लासिकल गायनमा ख्यातिप्राप्त गायक शिव परियारको आवाजमा ‘माया’ (नसोच्नू म हारेर हार्नेछ माया) बोलको गजल सार्वजनिक भएको छ। गजलकार नृपेश उप्रेतीले ‘मुतकारिब मुसम्मन सालिम’ शास्त्रीय बहरमा लेखेको...
नेपाल क्लिक्स | २०८३ जेठ ३१ गते आईतबार ०१:२८

जी–७ शिखर सम्मेलनः आर्थिक अस्थिरता, वित्तीय संरचनाको सुधारमा छलफल हुने

डब्लिन, एएनआई। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेका बेला आगामी जी–७ शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताएका...
नेपाल क्लिक्स | २०८३ जेठ ३१ गते आईतबार ०१:००

इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलमार्ग खुल्ने ट्रम्पको दावी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार (आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गरेका छन्। ‘सम्झौता भोलि (आइतबार) हस्ताक्षर...
नेपाल क्लिक्स | २०८३ जेठ ३१ गते आईतबार १२:४८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना