२०८३ कार्तिक २३ गते आईतबार

समाचार



आधा दर्जन सुरुङमार्गको अध्ययन अघि बढ्दै, दुई सञ्चालनको तयारीमा

सहज यातायात सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्गलाई विशेष प्राथमिकतामा राखेको छ।
नेपाल क्लिक्स | २०८३ जेठ १७ गते आईतबार ०७:३१

हिमालयन रि–इन्स्योरेन्सको १० प्रतिशत बिजनेस सरकारले खोस्यो, संकटमा कम्पनी

स्वदेशी बिमा कम्पनीहरुबाट पाउँदै आएको १० प्रतिशत बिमाङ बिजनेस आगामी आर्थिक वर्ष साउनदेखि खोसिने भएको छ। बिजनेस खोसिएपछि हिमालयन रि अब धरापमा पर्ने भएको छ।
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार ०६:४०

८२८ मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माण थालिने

बागलुङ। सरकारले बहुप्रतिक्षित बागलुङको उत्तरगङ्गा जलाशययुक्त परियोजनासहित पाँच वटा जलविद्युत् आयोजनालाई ठेक्कामा लैजाने भएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ल्याएको बजेट वक्तव्यमा...
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार ०६:१३

सरकार बाहिर हुँदा ऋणको विरोध गर्ने अर्थमन्त्री वाग्लेले छ खर्ब ५७ अर्ब ऋण भार थप्दै

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भएका र अर्थतन्त्रको जानकार वाग्लेको मौसमी टिप्पणीले उनी कति अपरिपक्व सतही छन भन्ने देखाएको छ।
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार १२:०९

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना बनाउन यसै वर्ष ठेक्का आह्वान

खोटाङ। खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ। सरकारले शुक्रबार सार्वजनिक...
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार ०८:४०

सुर्तीजन्य पदार्थमा ५१ प्रतिशतसम्म कर, शिक्षा र स्वास्थ्यमा पनि लाग्यो समता कर

काठमाडौं। सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरेका हुन्। यस्तै सुर्तीजन्य पदार्थमा...
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार ०८:१९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना