ताप्लेजुङ। तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ।
शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन...
कुल ४६ युनिट अपार्टमेन्ट बनाउन झण्डै चार अर्ब रुपैयाँ लगानी हुने भएको छ। हालसम्म १५ युनिट अपार्टमेन्ट बुकिङ भइसकेको विकासकर्ता कम्पनी डीएलएफ नेपाल बिल्डर्सले जनाएको छ।
बेलबारी, मोरङ। सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र...
हेटौँडा। वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्दै...
काठमाडौं। काठमाडौंको वूढानिलकण्ठमा निर्माण गरिएको किओच बाल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल निर्माणप्रति...