२०८३ कार्तिक २३ गते आईतबार

समाचार



मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी कार्यसूची

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाएका छन्। सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ। आजको मन्त्रिपरिषद...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०९:५७

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले गर्‍यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

काठमाडौँ: नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ। नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०९:५२

करका दर घटाएर दायरा विस्तार गर्ने सरकारको नीति, लक्ष्यअनुसार उठ्ला राजस्व?

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले करको दर घटाउँदै करको दायरा विस्तार गर्ने रणनीति अघि सार्ने देखिएको छ। यस विषयमा आर्थिक वृत्तमा व्यापक बहस सुरु भएको छ।
सीता बुढाथोकी | २०८३ बैशाख २० गते आईतबार ०६:१७

स्टार्टअप कर्जाको लागि १ हजार भन्दा बढि परियोजना प्रारम्भिक सूचीमा

काठमाडौँः औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत प्राप्त प्रस्तावमध्ये १ हजार ३ सय १ परियोजनालाई प्रारम्भिक छनोटमा राखेको छ। प्रतिष्ठानले आइतबार...
नेपाल क्लिक्स | २०८३ बैशाख २० गते आईतबार ०५:४१

हिमालयन बिल्डर्सको ६ महिनामा आम्दानी ६५ करोड ६० लाख

काठमाडौं। निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ। सन् १९८५ मा स्थापना भएको कम्पनी निजी क्षेत्रका...
नेपाल क्लिक्स | २०८३ बैशाख २० गते आईतबार ०४:५३

तेलको भाउ बढेपछि वायुसेवा सञ्चालक संघले सरकारसँग माग्यो राहत

काठमाडौं। नेपाल वायुसेवा संचालक संघले सरकारसँग विभिन्न राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ। संघले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत लाग्ने ल्याण्डिङ,...
नेपाल क्लिक्स | २०८३ बैशाख २० गते आईतबार ०४:४४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना