२०८३ कार्तिक २३ गते आईतबार

समाचार



सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.७३ अंकले बढेर २ हजार ७९६.४३ विन्दुमा बन्द भएको हो । आज १ करोड ९ लाख २८...
नेपाल क्लिक्स | २०८३ बैशाख १४ गते सोमबार ०३:४९

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं। सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षकमा नारायणदत्त पौडेलको बढुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी पौडेललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। महानिरीक्षक...
नेपाल क्लिक्स | २०८३ बैशाख १४ गते सोमबार ०३:४६

सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा नियुक्त

काठमाडौँः सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ। आइतबार बसेको सीडीएससीको सञ्चालक समिति बैठकले...
नेपाल क्लिक्स | २०८३ बैशाख १४ गते सोमबार ०३:४०

यसरी तयार हुँदैछ कोसीको बजेट, आयोजना बैंकमा समावेश भएको परियोजना मात्र राख्ने

विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३०८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले बजेट तयारी भइरहेको जानकारी दिँदै...
नेपाल क्लिक्स | २०८३ बैशाख १४ गते सोमबार ०२:०५

सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, सर्वोच्चबाट के आउला आदेश?

काठमाडौं। व्यवसायिक घरना शंकर ग्रुपका प्रवन्ध निर्देशक सुलभ अग्रवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। सर्वोच्चका न्यायाधीश...
नेपाल क्लिक्स | २०८३ बैशाख १४ गते सोमबार १२:३२

होटल संघ नेपालले दिल्लीमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने

काठमाडौँः होटल संघ नेपाल (हान) ले भोलिदेखि भारतको नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाल र भारतका प्रमुख पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले...
नेपाल क्लिक्स | २०८३ बैशाख १४ गते सोमबार १२:२९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना