२०८३ कार्तिक २३ गते आईतबार

समाचार



अब एनटीसीमा डेटा सकिएपछि स्वत: पैसा नकट्ने

काठमाडौँ:  दूरसञ्चार सेवामा उपभोक्तामैत्री सुधार ल्याउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा नेपाल टेलिकमले सेवा प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार...
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार १२:१९

कर्मचारीको इन्धन सुविधामा ५० प्रतिशतसम्म कटौती, अब कुन कर्मचारीले कति पाउनेछन् पेट्रोल?

इरानमा जारी युद्धका कारण इन्धनको आपूर्ति प्रभावित भएका कारण आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो। लगत्तै कर्मचारीले...
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार ११:३७

अटोमोबाइल क्षेत्रको कर घटाउने अर्थमन्त्रीको आश्वासन

काठमाडौँ: अर्थमन्त्री स्वर्णिम वाग्लेले अटोमोबाइल क्षेत्रको कर घटाउने बताएका छन्। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा अर्थमन्त्रीलाई भेट्न पुगेको...
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार ११:२३

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ४ सय रुपैयाँले बढेर तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो । सोमबार...
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार ११:१६

‘उर्जा संकट खनिज इन्धनको परनिर्भरता त्याग्ने ऐतिहासिक अवसर’

काठमाडौं। करिब एक महिनादेखि पश्चिम एशियामा चर्किएको इरान र इजरायलबीचको युद्धले यतिबेला विश्वबजारमा खनिज इन्धनको मूल्य र आपुर्तिमा ठूलो उतारचढाव ल्याएको छ। नेपालपनि यसबाट अछुतो रहन सकेको...
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार ११:०३

हिमालयन रिको सेयर कारोबारमा अननियमितता भेटिएपछि निलम्बनमा भृकुटी स्टक ब्रोकर

विवादस्पद व्यवसायी दीपक भट्टले हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको १९ लाख कित्ता सेयर खरिद गरेका थिए। तर, त्यसको रकम भने तिरेका थिएनन्।
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार १०:३४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना