यो गत वर्षको सोही अवधिको ४३ अर्ब ४९ करोड ६४ लाखको तुलनामा केही बढी हो। गत वर्षको तुलनामा यो वर्ष बैंकहरुको खुदनाफा ३८ करोड ८६ लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
काठमाडौँ: समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाको राजीनामा स्वीकृत भएको छ। मन्त्रिपरिषद् मंगलबार बसेको बैठकले अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यहरू ललिताकुमारी महर्जन...
काठमाडौँ: आइतबार विश्व बैंक र एसियाली विकास बैंकबाट प्राप्त हुने २७ अर्ब ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको सरकारले मंगलबार थप ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को...
काठमाडौँ: नागरिकलाई 'वर्क फ्रम होम' अपनाउन सरकारले आग्रह गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावना उल्लेख...
काठमाडौँ: इरानमा जारी युद्धका कारण इन्धनको आपूर्ति प्रभावित हुँदै मूल्य पनि बढेर आएपछि बढेको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि सरकारले कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको...
काठमडौँः नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। नेपाल राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नरको पद रिक्त रहेकोमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई एक जना मात्रै...