२०८३ कार्तिक २३ गते आईतबार

समाचार



प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ्ग कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ। ब्यूरोले प्रतिवादी...
नेपाल क्लिक्स | २०८२ चैत ४ गते बुधबार ०६:११

पूर्वाधार बैंकको कर्जा कारोबार अवधि लम्बियो

काठमाडौँः नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक हरूलाई कर्जा खरिद–बिक्री गर्न दिइएको समयसीमा थप तीन वर्ष बढाएको छ। अब यस्ता बैंकहरूले २०८५ असार मसान्तसम्म कर्जा खरिद, बिक्री तथा पुनः...
नेपाल क्लिक्स | २०८२ चैत ४ गते बुधबार ०६:०३

घोडेजात्रामा सर्वसाधारण: कोही फलामे बारबाट चिहाउँदै, कोही रूख र आकाशे पुलमा

काठमाडौँ उपत्यकामा बुधबार घोडेजात्रा मनाइएको छ। यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ। घोडेजात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडीखेलमा बृहत् कार्यक्रम आयोजना गरेको...
नेपाल क्लिक्स | २०८२ चैत ४ गते बुधबार ०५:१३

विश्वमै पहिलो पटक स्कुटरमा एयरब्याग, यामाहा ‘ट्रिसिटी ३००’ का यस्ता छन् विशेषता

काठमाडौँ: जापानी अटोमोबाइल निर्माता कम्पनी यामाहाले दुई पाङ्ग्रे सवारी साधनको सुरक्षामा नयाँ इतिहास रचेको छ। यामाहाले विश्वकै पहिलो एयरब्याग जडित स्कुटर ट्रिसिटी ३०० सार्वजनिक गरेको हो। तीन...
नेपाल क्लिक्स | २०८२ चैत ४ गते बुधबार ०४:५१

महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन्। ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना...
नेपाल क्लिक्स | २०८२ चैत ४ गते बुधबार ०४:४८

बैंकिङ क्षेत्र दबाबमा, गैरबैंकिङ सम्पत्ति बढेर पुग्यो साढे ४४ अर्ब

चालू आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि माघसम्म २० वाणिज्य बैंकमा यस्तो सम्पत्ति ४४ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ। गत वर्षको सोही अवधिमा ३५ अर्ब ८२ करोड रहेको यो परिमाण एक वर्षमै २१ प्रतिशतभन्दा...
नेपाल क्लिक्स | २०८२ चैत ४ गते बुधबार ०३:२३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना