बुर्जुवा लोकतन्त्रको सारभूत विशेषता के हो भने सरकारले अन्ततः पुँजीजीवी वर्गकै व्यवस्थापन समितिको भूमिका निर्वाह गर्छ। अर्थात् विगतको सरकारले पनि उही वर्गको सेवा गर्थ्यो, आउने सरकार पनि उही...
काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रत्यक्षतर्फ अब ३ क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ। धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
झापा–५ बाट निर्वाचित बालेन्द्र शाहले आफ्नो...
काठमाडौं। विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गरिरहेको बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलकको व्यापारमा चमक आएको छ।
एक वर्षमा बी एन्ड सी मेडिकल कलेजको व्यापार ४४.३४ प्रतिशत...
काठमाडौँ: प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि सेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ। स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने...
रास्वपाको १०० बुँदे बाचापत्रमा आर्थिक संरचना परिवर्तनदेखि सामाजिक न्यायसम्मका महत्कांक्षी बाचा रहेका छन्। रास्वपाका लागि आफूले गरेका बाचा पूरा गर्न सहज दुईतिहाई बहुमत छ।