२०८३ कार्तिक २३ गते आईतबार

समाचार



सर्लाही ४ को विवाद मिल्यो, पुन: मतदान सुरु

सर्लाही: सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा दलका प्रतिनिधिहरूबीच विवाद मिलेको छ। विवाद मिलेपछि पुन: मतदान सुरु भएको छ। बलरा सर्लाही ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २१ गते बिहिबार ०१:३७

निर्वाचनले सुनसान काठमाडौँका सडक (फोटो)

निर्वाचनको दिन प्रतिनिधिसभा निर्वाचनका कारण उपत्यकाका धेरै मानिसहरू आफ्नो गृहजिल्लातर्फ गएपछि काठमाडौंका सडकहरू आज सुनसान देखिएका छन्। निर्वाचनको दिन भएकाले काठमाडौँ उपत्यकामा सवारीसाधन...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २१ गते बिहिबार ०१:१९

करिब १७ प्रतिशत मत खस्यो, कुन प्रदेशमा कति?

काठमाडौँ: जारी प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब १७ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार १६.८८ प्रतिशत मत खसेको हो। देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेकोमा दिउँसो १२ बजेसम्म...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २१ गते बिहिबार ०१:१६

पहिलो पटक मतदान गरेका जेनजीहरू (फोटोफिचर)

करिब १ करोड ८९ लाख ३ हजार ६८९ जना कुल मतदाता रहेकोमा करिब ८ लाख नयाँ युवा मतदाता रहेका छन्। कुल १६५ सिटका लागि प्रत्यक्षतर्फ र ११० सिटका लागि समानुपातिकतर्फ गरी जम्मा २७५ सदस्यका लागि मतदान भइरहेको...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २१ गते बिहिबार १२:०३

मतदान गर्दै चन्द्र ढकालले भने- अब बन्ने सरकारले निजी क्षेत्रको महत्त्व मनन गर्ने विश्वास छ

काठमाडौँ:  उद्योगी-व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन्। बिहीबार बिहान उनले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २१ गते बिहिबार ११:४८

अमरेशकुमार सिंहको गृहपालिकामा लफडा, मतदान रोकियो

काठमाडौँ: सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा दलका प्रतिनिधिहरूबीच विवाद भएपछि मतदान रोकिएको छ। बलरा सर्लाही ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहेका अमरेशकुमार...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २१ गते बिहिबार ११:४०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना