२०८३ कार्तिक २३ गते आईतबार

समाचार



निर्वाचन बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ: फागुन २१ गते, बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि मतदान हुँदैछ। मतदानका लागि सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा भने सुचारु...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २० गते बुधबार ११:४६

सुनको मूल्य एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ: नेपाली बजारमा बधबार सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २० गते बुधबार ११:३४

तेल आपूर्ति सहज बनाउन स्ट्रेट अफ हर्मुजमा तत्काल कदम चाल्ने ट्रम्पको घोषणा

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै अमेरिका विकास फाइनान्स (डिएफसी) लाई “उचित शुल्कमा” राजनीतिक जोखिम बीमा र ग्यारेन्टी उपलब्ध गराउन निर्देशन दिएको उल्लेख गरेका छन्।
नेपाल क्लिक्स | २०८२ फाल्गुण २० गते बुधबार १०:३०

मध्यपूर्वमा युद्धको असरः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ८२ डलरमाथि

आयल प्राइस डटकमका अनुसार ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ८२.४५ डलरमा कारोबार भएको छ। मुरवान क्रुडमा कच्चा तेलको भाउ बढेर ७९.९८ र डब्ल्युटीआई क्रुडमा ७५.३९ डलर पुगेको छ।
नेपाल क्लिक्स | २०८२ फाल्गुण २० गते बुधबार ०७:४२

अदालत र प्रहरी कार्यालय जलाउने १२ जनाविरुद्ध १.२३ अर्बको बिगो मागदाबीसहित मुद्दा दायर

सर्वोच्च अदालतले जलाएको आरोपमा पक्राउ परेका नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णुप्रसाद ढुङ्गेलविरुद्ध भने मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ।
नेपाल क्लिक्स | २०८२ फाल्गुण १९ गते मङ्गलबार ०५:५६

चुनावअघि उच्च अंकले बढेर बन्द भयो सेयर बजार, नेप्से २७०० विन्दुमाथि

अब बन्ने सरकार  र उक्त सरकार नीतिले अबको बजार कतातर्फ जानेछ भन्ने निर्धारण हुनेछ। यद्यपि, चुनावअघि नै लगानीकर्तामा उत्साह भने देखिएको छ। पछिल्ला ६ कारोबार दिनमा मात्रै सेयर बजार १०० अंकभन्दा...
नेपाल क्लिक्स | २०८२ फाल्गुण १९ गते मङ्गलबार ०४:१६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना