देश इतिहासको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनले नागरिकको भविष्य निर्धारण गर्ने बताए। मतदान केवल उम्मेदवार छान्ने प्रक्रिया...
इलाम: २०४८ पछिका संसदीय निर्वाचनहरूमध्ये २०५१ को मध्यावधीमा नेपाली कांग्रेसबाट निर्वाचित कुलबहादुर गुरुङलाई छाड्ने हो भने सबै निर्वाचनहरूमा इलाम–२ बाट एमालेका उम्मेदवारहरूले जितेका छन्।...
झापा: प्रतिनिधिसभा निर्वाचनका लागि अब मात्रै ३ दिन बाँकी छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार दलका उम्मेदवार तथा कार्यकर्ता अन्तिम दिनको चुनावी प्रचारप्रसार र घरदैलोमा...
काठमाडौँ: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै आज अर्थात सार्वजनिक बिदाका दिन पनि बैंकहरूका शाखा खुला छन्। राष्ट्र...
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर ब्यारेलको ७८ डलर पुगेको छ। मध्यपूर्वमा देखिएको युद्धको प्रभाव पेट्रोलियम आपूर्तिमा नपर्ने नेपाल आयल निगमले जनाएको छ।