काठमाडौँ: अर्थमन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा गरिसकेको छ। मन्त्रालयले गत मंसिरमा ४ अर्ब ९६ करोड र पुसमा १ अर्ब ७७ करोड...
काठमाडौँ: संयुक्त राज्य अमेरिकाले त्यहाँस्थित नेपाली नागरिकलाई सहुलियत सेवामा कडाइ गरेको छ।
अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा अमेसरिका पुगेकाहरू...
चालू आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा गत पुसमा एक खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थपिएको जानकारी मन्त्रालयले दिएको छ।
काठमाडौँ: सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्षपछि नयाँ भर्ना खुला गरेको छ। संस्थानले लोक सेवा आयोगबाट स्वीकृत वार्षिक कार्यतालिका अनुसार रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान...
काठमाडौँः साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा...