२०८३ कार्तिक २४ गते सोमबार

समाचार



बाढी पहिरोबाट क्षतिग्रस्त इलामका सडक पुनर्निर्माणमा अर्थद्वारा २ अर्ब १९ करोड बजेट सुनिश्चित

काठमाडौं। गत असोज १८ र १९ को भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ। क्षतिग्रस्त सडक तथा पुल...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार १२:३३

४९ लाख भन्दा बढी धरौटी बुझाएर रिहा भए शेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं। शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को थुनाबाट रिहा भएका छन्। सीआईबीका अनुसार अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी बुझाएपछि...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार १२:१९

२५ अर्बको एक वर्षे ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सोमबार रु.२५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ। मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्काशन गर्न लागिएको...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार ११:३४

सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँमा झर्‍यो, चाँदी तोलामा ५ हजारको लाइनमा

काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य २ लाख ७० हजार...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार ११:२९

ड्यालस–फोर्टवर्थ जनसम्पर्कको नेतृत्व युवा पुस्तामा, खत्रीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन

ड्यालस (टेक्सस): नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गतको ड्यालस–फोर्टवर्थ (डिएफडब्लू) च्याप्टरको नेतृत्व युवा पुस्ताका उज्जल खत्रीले सम्हाल्ने भएका छन्। शनिबार सम्पन्न चौथो अधिवेशनबाट...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार ११:२०

पूर्वऊर्जा राज्यमन्त्री कान्छारामकोसहित पाँच कम्पनी डेढ वर्षका लागि कालोसूचीमा

काठमाडौं। ठेक्का लिएर काम नगर्ने पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार ११:१४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना