२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



कालिमाटीमा यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु...
नेपाल क्लिक्स | २०८२ असोज २८ गते मङ्गलबार ०९:३५

अझैँ सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक सडक

फिक्कल: मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन। दश दिनमा पनि वैकल्पिक...
नेपाल क्लिक्स | २०८२ असोज २८ गते मङ्गलबार ०८:३६

नबिकेको चार लाख ५९ हजार कित्ता हकप्रद लिलाम गर्दै खानीखोला हाइड्रोपावर

काठमाडौँ: खानीखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहका लागि बिक्रीमा ल्याई नबिकेको चार लाख ५९ हजार ३४५ कित्ता हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत...
नेपाल क्लिक्स | २०८२ असोज २८ गते मङ्गलबार ०८:३३

उपदान र पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ: नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम...
नेपाल क्लिक्स | २०८२ असोज २८ गते मङ्गलबार ०८:०६

२३ लाख ८० हजार किसान सरकारी सूचीकरण कार्यक्रममा सूचीकृत, परिचयपत्र वितरण गरिने

काठमाडौँ: किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्। अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो। राज्यबाट देशभरका किसानलाई विद्युतीय...
नेपाल क्लिक्स | २०८२ असोज २८ गते मङ्गलबार ०८:०३

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, कुन मुद्राको सटही दर कति?

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलरको मूल्य बढ्दा अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ। अष्ट्रेलियन...
नेपाल क्लिक्स | २०८२ असोज २८ गते मङ्गलबार ०७:५१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना