काठमाडौं। पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ। पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि...
अध्यक्ष ढकालले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचनाका आधारमा ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्ति क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी गराए।
काठमाडौं। मुलुकको अर्थतन्त्रको नवर्निर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलका...
काठमाडौं। जेन्जी आन्दोलन समाप्तिपछि गत साता बिहीबार खुलेको सेयर बजारमा १६० अंकको भारी गिरावट आयो। बिहीबार तीन पटक नकरात्मक सर्किट लागेर सेयर बजार बन्द भयो।
लगानीकर्ताले विश्वास गुमाउँदा...
काठमाडौं। गत साता बिहीबार सेयर बजारमा १६० अंकको भारी गिरावट आयो। जेन्जीको हिंसात्मक आन्दोलनपछि खुलेको पहिलो दिनमा सेयर बजारमा तीन पटक नकरात्मक सर्किट लागेर बजार बन्द भएको थियो।
सेयर बजारमा...
आयोजनाको कुल अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ। ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।