२०८३ कार्तिक १४ गते शुक्रबार

समाचार



मौद्रिक नीति निर्माणमा विज्ञसँगको परामर्शलाई कानुनी रूपमा सम्बोधन गर्न सकिने: अर्थमन्त्री

काठमाडौँ: अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ। छलफलका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मौद्रिक नीति निर्माणका क्रममा...
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार ०४:२८

उद्योगी–व्यवसायीसँग प्रधानमन्त्रीले २ घण्टा के गरे छलफल?

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छलफलमा उद्योग–व्यवसाय...
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार ०४:१२

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

काठमाडौँः बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन...
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार ०३:५४

सरकार र निजी क्षेत्रको बलियो हातेमालो बिना अर्थतन्त्र माथि उठाउन असम्भव

सरकारका जिम्मेवार मन्त्रीको दैनिकी निजी क्षेत्रलाई तर्साउने र धम्काउने भएको छ। कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ, कोही थुन्ने भन्नुहुन्छ, कोही पाता कस्ने भन्नुहुन्छ। यस्तो त्रासपूर्ण...
वर्षमान पुन | २०८३ भदौ २६ गते शुक्रबार ०३:५२

अर्थमन्त्रीको आश्वासनपछि बढ्यो सेयर बजार, सबै सूचक सकारात्मक

काठमाडौँः लगातार दुई दिन घटेको सेयर बजार शुक्रबार २७.९४ अंकले बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि सोमबारसम्म कार्ययोजना सार्वजनिक गर्ने आश्वासन दिएपछि बजारमा सकारात्मक...
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार ०३:३८

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार ०३:२१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना