काठमाडौँ- अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगित गरिएको छ।
उमेर हद विवादमा विद्यार्थीहरू पक्षविपक्षमा बनेर तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो।
बन्दसत्र...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साधारण सदस्यबाट पनि निष्काशनमा परेका संस्थापक महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाही फिर्ता लिन माग गरेका छन्।
निवेदनमा आफूलाई पार्टीको...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानको पूर्वतयारीमा कमजोरी भएको स्वीकार गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा...
काठमाडौँ- नेपाली कांग्रेसको 'शुभेच्छुक संस्था समन्वय विभाग'ले अवरुद्ध राजमार्ग खुलाउन सरकारसँग माग गरेको छ। सडक र पुलको चाँडो मर्मतसम्भार गरी सहज यातायातको व्यवस्था गर्न विभागले माग गरेको...
काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको छ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा...