काठमाडौँ- अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगित गरिएको छ।
उमेर हद विवादमा विद्यार्थीहरू पक्षविपक्षमा बनेर तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो।
बन्दसत्र असोज १७ गते १० बजेबाट सुरु हुने बताइएको छ।
अब पार्टी तहबाटै निर्णय गरेर माओवादीको छ।
यसअघि पदाधिकारी बैठकले उमेर हद निर्वाचन प्रक्रियाबाट टुंग्याउने र नेतृत्व चयनमा हस्तक्षेत नगर्ने निर्णय गरेको थियो।


