भक्तपुर- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन्।
बयालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज...
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरी सडकमा पलेँटी कसेर बस्न तयार हुनु पर्ने बताएका छन्। पुष्पलालको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रममा उनले संविधान...
काठमाडौँ- कांग्रेस युवा नेता कुन्दनराज काफ्लेले बागमती प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।
दोलखा जिल्लाबाट प्रदेश सभामा निर्वाचित काफ्ले काँग्रेसको विद्यार्थी...
काठमाडौँ- बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या भन्दा बढी मन्त्री नियुक्त भएका छन्।
बागमती प्रदेशमा मुख्यमन्त्रीबाहेक १२ वटा मात्र मन्त्रालय भएपनि मन्त्री भने १३ जनालाई बनाइएको छ। त्यहाँ...
काठमाडौँ- रिक्त रहेका ११ सहित १६ देशमा राजदूत नियुक्तिका लागि सरकारले गृहकार्य थालेको छ। यस अघि माओवादी केन्द्र र नेकपा एसको सिफारिसमा राजदूत भएका ५ मुलुकका राजदूतलाई फिर्ता बोलाएर एकै पटक...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन्।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय...