काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट माथि छलफल सुरु भएको छ। बजेटमाथिको छलफल चलिरहँदा सांसदहरू भने 'गायब' हुन थालेका छन्।
सरकार पक्ष र प्रतिपक्ष दुवैका सांसद हाजिर लगाएर सदन छाडेर या...
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नदीजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा सरकारी...
देउखुरी- लुम्बिनी प्रदेश सरकारले आव २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको...
काठमाडौँ- काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि रेखांकन गरेको स्थानमा सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले पिच गर्न थालेपछि न्यूरोड क्षेत्रमा तनाव सिर्जना भएको छ।
काठमाडौँ...
काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध 'फायर' खोलेका छन्।
सोमबार फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले ओलीले १० हजार करोड भ्रष्टाचारको काण्ड...