२०८३ कार्तिक १९ गते बुधबार

राजनीति



रोकिएका सेवासुविधा माग्दै सांसद गुरुङले दर्ता गराए निवेदन

काठमाडौँ- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले संसद् प्रवेशका लागि संसद सचिवालयमा निवेदन दर्ता गराएका छन्। सर्वोच्च अदालतले निलम्बन गर्न नपर्ने आदेश दिएपछि गुरुङले संसद प्रवेशका लागि...
नेपाल क्लिक्स | २०८० चैत २८ गते बुधबार ०६:११

शालिक अनावरण गर्दै देउवाले भने- सहिद आलोकका सपना पूरा गरेरै छाड्छु

लुम्बिनी- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताएका छन्। सभापति देउवाले...
नेपाल क्लिक्स | २०८० चैत २८ गते बुधबार ०५:५४

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार उनले शपथ लिएका हुन्। एमाले संसदीय दलका नेतासमेत रहेका कँडेल मंगलबार...
नेपाल क्लिक्स | २०८० चैत २८ गते बुधबार ०५:४७

कोशी प्रदेशसभाको अधिवेशन वैशाख ६ गते आह्वान

विराटनगर- कोशीका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन...
नेपाल क्लिक्स | २०८० चैत २८ गते बुधबार ०५:३२

चिकित्सा शिक्षा जाँचबुझ आयोगले बुझाएको ६ वर्षपछि प्रतिवेदन सार्वजनिक

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक...
नेपाल क्लिक्स | २०८० चैत २८ गते बुधबार ०४:३८

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

काठमाडौं- एमाले सांसद विमला घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी छन्। घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत प्राप्त भएको र उक्त...
नेपाल क्लिक्स | २०८० चैत २८ गते बुधबार ०२:५४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना