२०८३ कार्तिक १७ गते सोमबार

राजनीति



एमालेले छान्यो ८ जना मन्त्री, मन्त्रालय टुंगो लाग्न बाँकी

काठमाडौं– नेकपा एमालेले ८ जना मन्त्रीको नाम टुंग्याएको छ। सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन्। उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन्। यसअघि पदम गिरीले...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०३:२२

माओवादीबाट को–को बन्ने भए मन्त्री?

काठमाडौं– नेकपा माओवादी केन्द्रले पाँच मन्त्रालय पाएको छ। मन्त्रालय टुंगो लागेसँगै माओवादीले सरकारमा जाने मन्त्रीहरूको नाम पनि टुंगो लगाएको छ। यसअघि नै मन्त्री बनिसकेका हितबहादुर तामाङले...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०३:१८

दुई मन्त्रालय लिएर सरकारमा जाने नेकपा एसको निर्णय

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पनि एमाले, माओवादी र रास्वपासँगै सरकारमा सहभागी हुने भएको छ। केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले नयाँ गठबन्धनको सरकारमा सहभागी हुने...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०२:३६

फेरि गृहमन्त्री बन्दै रवि लामिछाने, मन्त्रालयको भागबन्डा टुंगियो

एमालेले ८ मन्त्रालय पाउँदा ५ वटा माओवादीले राख्ने भएको छ।
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०१:४८

रास्वपालाई उपप्रधान र गृहसहित ४ मन्त्रालय दिने गठबन्धनको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित ४ वटा मन्त्रालय पाउने भएको छ। बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०१:२१

नेकपा एसको बैठकअघि देउवाले नेपाललाई भने- उता हैन, यतै मिलौँ!

माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासका लागि देउवा नेपाल निवासम्म पुगेको आकलन गरिएको छ। 
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ११:५५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना