२०८३ कार्तिक १४ गते शुक्रबार

राजनीति



एमालेले आज पनि चल्न दिएन संसद्

एमाले अवरोधपछि सभामुख घिमिरेले आजका निर्धारित कार्यक्रमका सूची हटाएर शुक्रबार दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्।
Untitled | २०८० साउन २४ गते बुधबार ०३:१३

५ बुँदे सहमति उपेन्द्रलाई भारी, देउवालाई भेटेर पोखे गुनासो

जसपाले सरकार छाड्ने संकेत गरेपछि बुधबार बिहान कांग्रेस र माओवादीबीच छलफल भएको छ।
नेपाल क्लिक्स | २०८० साउन २४ गते बुधबार ०२:५३

प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची, अवरोध हुने एमाले अडान

प्रधानमन्त्री प्रचण्डको अनुमतिमा लुम्बिनी विकास कोषमा भएको विवादास्पद व्यक्तिको नियुक्ति, लम्कीस्किन, डेंगु, बाढीपहिरो, डुबानलगायत विषयमा सदनमा कुरा राख्न एमाले मुख्य अवरोधक बनेको कांग्रेस...
Untitled | २०८० साउन २४ गते बुधबार ०६:४६

सदनमा प्रतिपक्ष र सत्तापक्ष दुवै उठे, एमालेको नाराबाजी नरोकिएपछि बैठक स्थगित

काठमाडौँ- प्रतिनिधि सभा सञ्चालनमा नेकपा एमालेले फेरि अवरोध गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न राजी भएको एमाले उनको जवाफ सुन्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। यसपछि...
नेपाल क्लिक्स | २०८० साउन २३ गते मङ्गलबार ०६:४१

ललिता निवास प्रकरणमा जोसुकै संलग्न भएपनि सरकारले कारबाही गरेरै छाड्छ : गृहमन्त्री

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा कुनै पार्टीको भए पनि नछाडिने दृढता व्यक्त गरेका छन्। प्रतिनिधि सभामा विभिन्न दलका सांसदहरूले उठाएका प्रश्नहरुको...
नेपाल क्लिक्स | २०८० साउन २३ गते मङ्गलबार ०६:२४

राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगिन् ईयूकी राजदूत

काठमाडौँ- नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्।  मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ...
नेपाल क्लिक्स | २०८० साउन २३ गते मङ्गलबार ०५:०७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना