गलकोट - बागलुङ जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुन पुगेका छन्।
बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका शारीरिक तथा मानसिक...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन।
रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको...
महेन्द्रनगर - कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बेला कैलाली कारागारबाट फरार भएका देवसिंह ठकुरीलाई प्रहरीले भारतबाट समातेर ल्याएको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई भारतीय...
वीरगञ्ज - वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन...
कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको संख्या वृद्धि भएको छ। आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको संख्या बढेको हो।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका...
धनगढी - कैलालीको धनगढीमा ड्युटीमा रहेको प्रहरीमाथि एक जनाले चक्कु प्रहारको प्रयास गरेका छन्।
मंगलबार राति ८ बजेतिर धनगढीको ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेका...