काठमाडौँ- काठमाडौँ कमलपोखरीस्थित शान्दार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ जनामध्ये ६ जनालाई आइसीयूमा भर्ना गरिएको छ।
माघ २४ गते विस्फोटमा परी घाइते भएर कीर्तिपुर अस्पतालमा...
काठमाडौँ - ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको घटनामा एक जना पक्राउ परेका छन्।
प्रहरीले भियतनामी नागरिक माई होङ्ग किन्हालनलाई पक्राउ गरेको जनाएको छ।
बिहीबार जिरे...
मनहरी - हेटौँडामा पछिल्लो समय खानेपानीको मिटर चोरीको घटना बढ्न थालेको छ।
डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरू चोरी भएका छन् । घरको कम्पाउण्डभित्रै जडान गरिएका मिटर चोरी भएका छन्।
हेटौँडा...
मनाङ - जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन...
खोटाङ- तुवाचुङ-जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको...
काठमाडौँ - चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटार नजिकै एक मिनी ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरेका छन्।
उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
१ सय ४३ वटा खसीबोका...