२०८३ कार्तिक १७ गते सोमबार

समाज



सामाजिक सञ्जाल बन्दैछ मानव बेचबिखनको जालो!

कहिल्यै एक्लै जिल्ला पार नगरेका ती किशोरीहरुलाई इमो माध्यमबाटै बसपार्कको टिकट कसरी काटन् र कसरी सीमापार गर्ने तरिका समेत इमोमार्फत ती पुरुषले सिकाएका थिए।
मधु शाही | २०८१ भदौ २ गते आईतबार १२:५६

पहिरोले खेत बगाएपछि चिन्तामा कृषक

पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन्।
रासस | २०८१ भदौ १ गते शनिवार ०९:२४

अझै अन्धकारमा बाँचिरहेछ निसेलढोर

पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरका नागरिक अझै पनि अन्धकारमा बस्न बाध्य छन्।
नेपाल क्लिक्स | २०८१ भदौ १ गते शनिवार ०७:०२

इन्धनको ट्यांकरले ठक्कर दिँदा २ मोटरसाइकलयात्रीको मृत्यु

राजविराज- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक...
नेपाल क्लिक्स | २०८१ साउन ३२ गते शुक्रबार ०५:५८

अब हात्तीमैत्री बाहुनडाँगी

झापा- तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन। उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने...
चन्द्रकला भण्डारी | २०८१ साउन ३२ गते शुक्रबार ०५:३१

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ।
रासस | २०८१ साउन ३२ गते शुक्रबार ०६:१५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना