बंगलादेशमा भड्किएको हिंसात्मक प्रदर्शनकाबीच शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी छन्।
१७ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेशमा ७६ वर्षीया हसिना सन् २००९ देखि...
काठमाडौं- बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ।
चोभारमा साँगुरो खोँच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको...
काठमाडौँ- सिमलतालमा दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ। सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो।
चितवनको...
तम्घास- गुल्मीमा पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
मंगलबार पहिरोमा परी दुई जना घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए।
जिल्लाको...
तम्घास- गुल्मीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परी तीन जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन्।
जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनाका विष्णु विकको घरमाथिबाट आएको लेदोसहितको...
देउखुरी (दाङ)- असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिम बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका...