काठमाडौं - जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवम् अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय...
काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा...
खजुरा (बाँके)- जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन्। उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए।
उद्धारपछि कार्कीले भने, ‘भाग्यले...
राकेशकुमार मिश्र | २०८० कार्तिक १८ गते शनिवार १०:२५
कास्की- पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ। महानगरबाट दुई जना वडाध्यक्ष सहित १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले...
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र राहतका काम एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेको बताएका छन्।
गृह मन्त्रालयको आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली...