रायमाझीका छोरा सन्दीप बुटवलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। रायमाझीका बाबुछोराविरुद्ध नै बुधबार काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए। बिहान ९ः३० बजे सडक छेउमा ६ जना बालबालिका विद्यालय जानका लागि विद्यालय पोशाक लगाएर...
काठमाडौँ- नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका पूर्वकोषाध्यक्ष एवम् पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजना विरुद्ध किटानी जाहेरी परेको छ। कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले सिफारिस गरेको अध्यादेश जारी गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले मुलुकी संहितासम्बन्धी केही...
काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाई रकम असुली गरेको आरोप लागेपछि सचिव टेकनारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएको परिसरले जानकारी दिएको छ। परिसरका अनुसार सचिव पाण्डे अहिले जिल्ला प्रहरी...
चालू आवमा दुर्गम २४ पहाडी जिल्लामा २ लाख २३ हजार बढी क्विन्टल चामल ढुवानी कोटा निर्धारण गरेको कम्पनीले ९ महिना बितिसक्दासम्म जम्मा ९८ हजार १६१ क्विन्टल चामल ढुवानी गरेको हो।