काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्ममा...
काठमाडौं– आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रीकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाल प्रीमियर लिग एनपीएलको...
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन्। राष्ट्रपति पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए। यस्तो ऐतिहासिक...
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको...
क्रिकेटमा जति महत्त्वपूर्ण खेलाडी हुन्छन्, त्यति नै अहम भूमिका मैदानमा उभिएका ती दुई व्यक्तिको हुन्छ, जसको कुनै टिमसँग सम्बन्ध हुँदैन, तर उनीहरू बिना कुनै म्याच खेलिँदैन। उनीहरूको एउटा सही...
नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको छ।
पौडेलको कप्तानीमा हालै...