२०८३ साउन १२ गते मङ्गलबार

विचार



विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ

प्रदेश र केन्द्रीय सरकारबाट नयाँ विश्वविद्यालय खोल्नुअगावै स्थापना हुन लागेको विश्वविद्यालयका लागि साधनस्रोतको सुनिश्चित गर्नु आवश्यक छ।
पुष्पकमल दाहाल 'प्रचण्ड' | २०८० जेठ २८ गते आईतबार ०४:५५

‘अखण्ड भारत’ प्रोपोगान्डा

इतिहासलाई न कालोपाटीमा लेखेका शब्दहरु जस्तो मेटाउन सकिन्छ, न पुननिर्माण गर्न नै। 'इतिहास दोहोरिन्छ' वा 'इतिहास फेरि भेटौंला भन्छ' भन्ने कुरा इतिहासका बारेमा गरिने अज्ञानी मजाक हुन्।
कटक मल्ल | २०८० जेठ २७ गते शनिवार १०:२८

प्रधानमन्त्रीको भारत भ्रमण : गेरुवस्त्र, भैँसी र फर्स्ट लेडीका सम्बन्धमा

सीता दाहाल गम्भीर बिरामीको अवस्थामा रहनु भएकाले छोरी गङ्गा दाहाललाई फस्ट लेडीको भूमिकामा भ्रमण दलमा सहभागी गराउने निर्णय मन्त्रिपरिषद् बैठकबाटै भएको हो।
गोविन्द आचार्य | २०८० जेठ २६ गते शुक्रबार ०३:३४

भाषाको संरक्षण र प्रवर्द्धनमा कसरी प्रयोग हुन्छ एआई?

बागमती प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा सन् २०२४ लाई पर्यटन भ्रमण वर्षका रुपमा घोषणा गरेको छ। सङ्घीय सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ।
रेवती सापकोटा | २०८० जेठ २६ गते शुक्रबार १२:४०

बजेट पुँजीगत खर्च र आर्थिक सुधारमा केन्द्रित छ

सकेसम्म बजेटलाई यथार्थपरक बनाउन खोजिएको छ। आर्थिक गतिविधि चलायमान भएमा यो आकारको बजेटको कार्यान्वयन गर्न सकिन्छ।
धनीराम शर्मा | २०८० जेठ २४ गते बुधबार १०:५१

साहित्य एक्लो र निःशस्त्र छ

साहित्य एक्लो र निःशस्त्र छ। बुद्धि-ज्ञान-विज्ञानका अन्य क्षेत्रहरूबाट उसले आज सहयोग र साथ पाएको छैन। तर कायर र चतुर मौन वातावरणमा पनि साहित्यले निडर भएर आवाज उठाइरहनुपर्छ।
अशोक वाजपेजी | २०८० जेठ २० गते शनिवार ०२:४८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना