काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
आफ्नै निवास बुढानीलकण्ठमा २६ वैशाख ( शुक्रबार) बिहान ९ बजेका लागि बैठक बोलाइएको हो।
कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।


