मुस्ताङ- नेपाल-चीन कोरोला नाका चीनको तिब्बत र गण्डकीलाई जोड्ने गर्छ। ४ हजार ६ सय मिटरको उचाइमा रहेको यो नाकाबाट तिब्बततर्फ जानका लागि सबैभन्दा कम उचाइको नाका मानिन्छ।
नेपाल र तिब्बतबीच व्यापारका लागि यो मार्ग प्रयोगमा आउन थालेको लामै समय भइसकेको छ। चीन–नेपाल सीमा विवादका कारण यो नाका बन्द गरिएको थियो। यद्यपि, स्थानीय व्यापारीहरूका लागि सीमित रूपमा व्यापार मेलाहरू सञ्चालन हुने गर्दथे। हाल कोराला नाका पूर्ण रूपमा सञ्चालनमा छ।
कोराला नाकाबाट दैनिक उपभोग्य वस्तुहरू, निर्माण सामग्री, इलेक्ट्रोनिक सामानहरू र लुगा चीनबाट नेपालतर्फ आयात गरिन्छ। नेपालबाट भने पश्मिना, कृषि उत्पादनहरू र यार्सागुम्बा जस्ता उच्च मूल्यका वस्तुहरू चीनतर्फ निर्यात गरिन्छ।
यद्यपि, चीनतर्फको पूर्वाधार विकास तीव्र गतिमा भइरहेको छ भने नेपालतर्फको विकास अपेक्षाकृत सुस्त छ। कोराला नाका रणनीतिक दृष्टिकोणले पनि महत्वपूर्ण छ।
कोराला नाका र वरपरको क्षेत्र, विशेष गरी अपर मुस्ताङ, पर्यटनको दृष्टिकोणले पनि आकर्षक गन्तव्य हो। यहाँको तिब्बती संस्कृति, प्राचीन गुफाहरू, र तिजी पर्वजस्ता सांस्कृतिक कार्यक्रमहरूले पर्यटकहरूलाई आकर्षित गर्छन्।

चार हजार ६०० को उचाई रहेको नेपाल–चीन सीमास्थित कोरोला नाकाबाट देखिएको नेपालतर्फको दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस

मुस्ताङको न्हेछुङ्ग माथिको डाँडाबाट दक्षिणमा देखिएको धौलागिरि –नीलगिरि हिमशृङ्खला
करिब चार हजार २०० मिटर उचाइमा रहेको मुस्ताङको न्हेछुङ्ग माथिको डाँडाबाट दक्षिणमा देखिएको धौलागिरि – नीलगिरि हिमशृङ्खलाको मनमोहक दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस

नाम्डोक खोलामुस्ताङ, ३१ वैशाखः स्थित सडकबाट लिएको दृश्य
मुस्ताङको लोमान्थाङबाट कोरोला जाने बाटोमा पर्ने न्हेछुङ नजिकैको नाम्डोक खोलास्थित सडकबाट बुधबार बिहान लिएको दृश्य । । न्हेछुङ्ग तीन हजार ९५० मिटरको उचाइमा रहेको छ । न्हेछुङ्ममा नेपालको अन्तिम प्रहरी पोस्ट छ । तस्बिरः धर्मेन्द्र झा÷रासस

मुस्ताङको लोमान्थाङबाट कोरोला जाने बाटोमा पर्ने न्हेछुङ नजिकैको नाम्डोक खोलास्थित सडकबाट बुधबार बिहान लिएको दृश्य । । न्हेछुङ्ग तीन हजार ९५० मिटरको उचाइमा रहेको छ । न्हेछुङ्ममा नेपालको अन्तिम प्रहरी पोस्ट छ । तस्बिरः धर्मेन्द्र झा/रासस