काठमाडौँ- देशका ८ राजमार्गमा सवारी चलाउन समस्या भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रहरीको पछिल्लो जानकारीअनुसार असार ८ गते दिउँसो १४:०० बजेसम्म अद्यावधिक गरिएको जानकारीअनुसार नवलपरासीमा विनयी खोलामा आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने देशका अन्य स्थानका ७ राजमार्गमा समस्या छ।
हेर्नुहोस् विवरण


