२०८३ कार्तिक १२ गते बुधबार

पहिलो हाफमा नेपाल र फिलिपिन्सको बराबरी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ३२
Nepal vs philipines football

काठमाडौं – नेपाल र फलिपिन्सको मैत्रीपूर्ण फुटबलको पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको छ। फिलिपिन्सको घरेलु मैदान रिजल मेमोरियल स्टेडियममा जारी खेलमा नेपालले पहिलो हाफमा गोल गर्न सकेन।

अधिक समय फिलिपिन्सले बललाई नियन्त्रणमा राखेको थियो। साफ च्याम्पियनसिपको तयारी गरिरहेको नेपाल बलियो प्रतिद्वन्दी फिलिपिन्सलाई हराउने योजनामा छ।

यसअघि पनि नेपालले एक पटक फिलिपिन्सविरुद्ध जित निकालेको छ। तर नेपालले चार पटक हार पनि बेहोेरेको छ। एक खेल भने बराबरी भएको छ।

नेपालले आज फिलिपिन्सविरुद्ध सातौं पटक खेल्दैछ। तर नेपालले उविरुद्ध प्रभावसाली खेल प्रस्तुत गर्न भने सकेको छैन्। भारतमा हुने १४ औं संस्करणको साफको तयारीका लागि नेपालले फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेलिरहेको हो।

आजको खेलबाट डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन्। आजको मैत्रीपूर्ण खेलमा सुरुआती–११ मा पर्दै विमल र लाकेनले डेब्यु गरेका हुन्।

गएको जेठ २७ गते सम्पन्न भएको ४४ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा पनि लाकेन लिम्बु उत्कृष्ट युवा खेलाडी बनेका थिए। उनले थ्रिस्टारबाट खेलेका थिए।

प्रकाशित: २०८० जेठ ३२ गते बिहिबार ०५:५०
प्रतिक्रिया

थप समाचार

फिफा वरियतमा नेपालको एक स्थान खस्कियो

काठमाडौं – फिफा वरीयतामा नेपालले फेरी एक स्थान गुमाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७४ औं स्थानबाट १७५औं स्थानमा झरेको हो। एक वर्षको...

पहिलो हाफमा नेपाल र भारतको बराबरी

काठमाडौं – भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतको खेल भइरहेको छ। बैंगलोरको श्री कान्तिवीर रंगशालामा पौने ८ बजेबाट सुरु भएको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा...

नेपाली राष्ट्रिय टिमको एकैदिन तीन खेल हुँदै

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट र फुटबल टिमको तीन खेल आजकै दिन जुधेका छन्। आज फरक फरक तीन देशमा नेपालको राष्ट्रिय महिला तथा पुरुष टिमले क्रिकेट खेल्नेछ भने नेपाली सिनियर पुरुष टिमले फुटबल...

साफ च्याम्पियनसिप खेल्ने नेपालको अन्तिम टोली घोषणा

काठमाडौँ- जुन २१ बाट भारतको बौंगलोरमा सुरु हुने साफ च्याम्पियनसिपका नेपालको लागि अन्तिम टोलीको घोषणा गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो...

साफ च्याम्पियनसिपको लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं – भारतमा अगामि असारमा आयोजना हुने साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टिमको लागि प्रारम्भिक टोली घोषणा भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना