२०८३ कार्तिक १२ गते बुधबार

साफ च्याम्पियनसिपको लागि नेपालको प्रारम्भिक टोली घोषणा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १७
nepali national football team

काठमाडौं – भारतमा अगामि असारमा आयोजना हुने साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टिमको लागि प्रारम्भिक टोली घोषणा भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले हिजो मंगलबार ३० सदस्यीय टोली घोषणा गरेका हुन्।

प्रतियोगिता आगामी असार ६ गतेबाट भारतको बैंगलोरमा आयोजना हुँदैछ। प्रतियोगिताअघि नेपालले मैत्रीपूर्ण खेल खेल्ने योजना समेत रहेको छ। त्यसैले सो प्रतियोगिता र मैत्रीपूर्ण खेलको लागि नेपाली टिम घोषणा भएको हो। बैंगलोरमा हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसँगै पाकिस्तान र कुवेतसँग समूह ए मा छ।

फिफाको विश्व वरियतामा भारत र कुवेत नेपालभन्दा अघि रहेका छन्। पाकिस्तान भने नेपालभन्दा पछि रहेको छ। त्यसैले नेपाली टिमको लागि यो साफ निकै अप्ठ्यारो हुने अनुमान गरिएको छ।

साफको समूह बीमा माल्दिभ्स, बंगलादेश, भुटान र लेवनोन छन्।

यस्तो छ नेपाली प्रारम्भिक टोलीः

गोलकिपर: किरण कुमार लिम्बु, दिप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर: बिमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिस गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन

मिडफिल्डर: पुजन उपकरोटी, एरिक विष्ट, नविन लामा, मणि कुमार लामा, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्ड: आयुष घलान नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेम्जन

प्रकाशित: २०८० जेठ १७ गते बुधबार ११:१६
प्रतिक्रिया

थप समाचार

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...

फुटबलका प्रतियोगिता गराउन एन्फालाई खेलाडीको ध्यानाकर्षण

काठमाडौं – नेपालमा जेठ अन्तिम देखि घरेलु लिग सकिएपछि बाँकी फुटबल प्रतियोगिता हुन सकेको छैन। प्रतियोगिता रोकिएसँगै खेलाडी बेरोजगार हुन थालेको भन्दौ नेपाल फुटबल खेलाडी संघले फुटबल कार्यक्रम...

विश्व फुटबल वरियतामा नेपालको स्थान यथावत्

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फुटबलको विश्व वरियतामा गरेको मुल्यांकन सार्वजनिक छ। उनले सार्वजनिक गरेको फुटबलको नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ। फिफाले आज (बिहीबार)...

साफले देखाएको नेपाली फुटबलको चरित्र

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसिपका कारण अहिले दक्षिण एसियाली फुटबलको माहोल तातिएको छ। यसबाट नेपाल अछुतो रहने कुरै भएन। किनकि, नेपालले खेल्ने गरेको सबैभन्दा ठूलो प्रतियोगिता नै यही...

फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं – नेपालले फलिपिन्ससँगको मैत्रीपूर्ण फुटबल खेलमा हार बेहोरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा गोल बेहोरेपछि नेपालले १–० को साँघुरो हार बेहोरेको हो। फिलिपिन्सको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना