काठमाडौं – जिम्बावेमा आजबाट सुरु भएको आईसीसी विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।
हरारेको हरारे क्रिकेट क्लबको मैदानमा पौने १ बजेबाट सुरु हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको अवसर पाएको हो।
अब नेपालविरुद्ध जिम्बावेले पहिले बलिङ गर्नेछ।
नेपालको प्लेईङ११
आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल ९कप्तान० , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने


