काठमाडौँः आज बिहिबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १ सय ४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।